केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनियन्त्रित माइक्रोको ठक्करवाट जोरपाटीमा तीन जना घाइते

सहयात्रा टिभी

काठमाडौं । बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रोको ठक्करवाट ३ पैदलयात्री घाईते भएका छन् । घाईते ३ मध्ये १ जनाको अवस्था भने गम्भीर छ । अनियन्त्रित रुपमा आएको बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो र  त्यस लगत्तै पैदलयात्रीलाई ठक्कर दिएको जोरपाटी प्रहरीले जनाएको छ । माइक्रो बस प्रहरीको निणन्त्रणमा छ भने चालक फरार छन् ।

 

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्