केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावी प्रक्रियाकोअनुगमन मानवअधिकार आयोगले गर्ने

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको दोस्रो चरणको यहि असार १४ गते हुने चुनावको सबै प्रक्रियाको अनुगमन मानव अधिकार आयोगले गर्ने भएको छ । आयोगले प्रदेश नम्बर १, ५ र ७ का, ३५ जिल्लामा अनुगमन गर्न अधिकृत सहितको टोली खटाउने जनाएको छ । सो टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न पाए नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था र समग्र सुरक्षाको वारेमा पनि अनुगमन गर्ने भएको छ ।

 

 

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्