केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा कनफेडेरेशन कपमा चिलि शीर्ष स्थानमा

सहयात्रा टिभी

एजेन्सी । फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुन बिच भइरहेको खेल एक एक गोलको बराबरीमा सकिएको छ । क्यामरुनले खेलको पहिलो हाफमा इन्जुरी समयमा गोल गर्दै अग्रता लिएको थियो तर अष्ट्रेलियाले पुनः ६० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरेको थियो । समूह ‘बि’ मा ४ अंकसहित चिलि शीर्ष स्थानमा रहेको छ भने समान ४ अंक नै रहेको दोस्रोमा जर्मनी एक एक अंक रहेको तेस्रोमा अष्ट्रेलिया र चौथोमा क्यामरुन रहेका छन् ।

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्