केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हृदयघातवाट नेपाली भारोत्तोलन टिमका प्रशिक्षक सुनिललाल जोशीको निधन

सहयात्रा टिभी

काठमाडौं । नेपाली भारोत्तोलन टिमका मुख्य प्रशिक्षक सुनिललाल जोशीको निधन भएको छ । उनि नेपाल ओलम्पियन संघका अध्यक्ष समेत थिए । जोशी हृदयघात भएपछि गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारार्थ थिए । ५२ वर्षे ओलम्पियन जोशीको आइतबार गंगालाल हृदयरोग केन्द्रमा नै निधन भएको हो ।

जोशी दक्षिण एसियाली खेलकुद सागमा नेपालका लागि सर्र्वा्धिक पदक दिलाउने खेलाडी हुन् ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्