केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विर्तामोडको विभिन्न ठाउमा बम फेला

सहयात्रा टिभी

विर्तामोड । झापाको बिर्तामोडका विभिन्न ठांउमा बम फेला परेको छ । विर्तामोडको विभिनन ३ ठाउमा वम भेटिएको हो । बम राखिएको ठाउमा सुरक्षाकर्मीको वम डिस्पोजल टोलिले वम निश्क्रिय बनाउने प्रयास गरेका छन् । विभिन्न ठाउमा राखिएका बम मध्ये एक नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा र अर्को राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा पनि  भेटिएको छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्