केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोजपुरमा ३ बालबालिका मृत भेटिए

सहयात्रा टिभी

भोजपुर । भोजपुरमा आइतबारदेखि हराइरहेका ३ बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत भेटिएका छन् । पोखरीमा १४ र १३ का दुई बालक र १२ वर्षकी बालिका मृत अवस्थामा भेटिएका हुन् । घटनावारे केहि जानकारी नभएको र घटना शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्