केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इटहरीमा माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट

सहयात्रा टिभी

काठमाडौं । इटहरी पूर्वजर्नेल कुमार फुदुङमाथि कुटपिट भएको छ । फुदुङलाई आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको बारेमा आधिकारीक जानकारी नदिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।

कुटपिटबाट उनको टाउकोमा ठूलो चोट लागेको छ । ति महिलाको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएता पनि उनको कपडा समेत नभिजेको र शरीरमा निलोडाम पनि देखिएकोले स्थानीयबासीले उनको पोखरीमा डुवेर मृत्यु नभएको वरु यो घटना शंकास्पद देखिएको भन्दै फुदुङलाई कुटपिट गरेका हुन् ।

प्रकाशित : 27 June, 2017

प्रतिक्रिया दिनुहोस्