केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपप्रधान तथा परराष्ट्रमन्त्री महरा र नेपालका लागि कतारका राजदूत हमर विच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौ । नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले साउदी अरेबियाले आतंकवादलाई प्रश्रय दिएको वताउनुभएको छ । उहांले साउदी लगायतका मुलुकले आतंकवादलाई प्रश्रय दिएको आरोपमा कतारसंग कुटनीतिक सम्ंबन्ध बिच्छेद गरी साउदीमाथी आर्थिक नाकाबन्दी गरिरहेको वताउनुभएको छ । नेपालस्थित कतारी राजदूतले साउदीमाथी १५ दिन देखि आर्थिक नाकावन्दी पनि लगाईएको छ उहाको भनाई थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटवार्तामा राजदूत हमरले सो कुरा वताउनुभएको हो ।

राजदूत हमरले कतारमाथि लागेको आरोप गलत रहेको र आफ्नो मुलुकले कहिल्यै आतंकवादलाई प्रश्रय नदिएको बताउनुभएको थियो ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्