केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा गर्यो मिसाइल प्रक्षेपण

सहयात्रा टिभी

एजेन्सी । उत्तर कोरियाले अन्तरमहादेशमा मार हान्न सक्ने मिसाइल जापानको समुद्री क्षेत्रमा प्रक्षेपण गरेको छ । जमिनमा आधारित मिसाइल प्योङयाङको हवाइ अड्डा नजिकबाट प्रहार गरिएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जापानले मिसाइल परीक्षणको निन्दा गर्दै उत्तर कोरियाको यस्तो गतिविधिले झनै खतरा बढ्न सक्ने भनेको छ । पछिल्लो समय उत्तर कोरियाले मिसाइल परीक्षणको क्रमम बृद्धि गर्दै लगेको छ ।

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्