केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिमको सीमा क्षेत्रमा शनिबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध

सहयात्रा टिभी

डोटी । सुदूरपश्चिमको सीमा क्षेत्रमा रहेको विद्युत हाईटेन्सनको टावरमा रहेका डिप तथा टिप पञ्चर भएका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा शनिबार बिहानैदेखि विद्युत सेवा वन्द भएको छ । पञ्चर भएका डिप वनाउने कार्य शनिबार देखि नै भएपनि वर्षाका कारण वनाउन नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायलका प्रमुख ललित नारायण चौधरीले बताएका छन् ।

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्