धुलिखेल नगरप्रमुखको पहिलो उदहरणीय कार्य, ‘एक घर दुई विरुवा’ रोप्ने नीति ल्याईने

सहयात्रा टिभी

काभ्रे । धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले ‘एक घर दुई रुख’ रोप्ने नीति ल्याउका लागि सो नीति पेस गरेका छन् । नगरपालिका प्रमुख श्रेष्ठले धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रममा ‘एक घर दुई रुख’ रोप्ने नीति ल्याईने जनाएका हुन् ।

 

प्रकाशित : 12 July, 2017

प्रतिक्रिया दिनुहोस्