माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुको नाम टुंगो लगायो, तर मन्त्रालय भने अझै टुंगिएन

सहयात्रा टिभी

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान सत्तारुढ नेकपा माओवादीले आफ्ना मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कालिकोटका सांसद् महेन्द्रबहादुर शाही उर्जा मन्त्रालय दिने तयारी भईरहेको छ । तर पार्टीले मन्त्रीमण्डलमा पठाउने नाम टुंगो लगाएपनि मन्त्रालय भने टुंग्याउन सकेको छैन । हाल पठाईने मन्त्रीमण्डलमा प्रत्यक्ष निर्वाचित भएकालाई प्राथमिकता दिईने माओवादी केन्द्रले बताएको छ ।

 

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्