केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा बस र मोटरसाईकल एकआपसमा ठोक्दिा मोटरसाइकल चालकको मृत्यु, एक घाईते

सहयात्रा टिभी

कभक्तपुर । भक्तपुरको गठ्ठाघरमा शनिबार वेलुकी सवारी दुर्घटना हुदां मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाईकलको पछाडी वस्ने अर्का एक घाइते छन् । दुर्घटनामा मोटरसाइकल चालक अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा ४ ख १९९१ बस र भक्तपुरतर्फ जाँदै गरेको बा ८५ प ९९२८ नम्बरको बस एकआपसका ठोक्किदा सो दुर्घटना भएको हो । बसका चालकलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्