पुनरावलोकनका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट माथिल्लो अदालतमा आएको फाइल किन जफत गरियो ? दोलखाका तिनै जना सांसदको प्रश्न 

सहयात्रा टिभी

काठमाडौं । दोलखाबाट निर्वाचित तीन सांसदले महान्यायाधीबक्ता रमनकुमार श्रेष्ठले गैरकानूनी रुपमा फायल खोसेर राखी न्याय मार्ने काम गरेको भन्दै खेद आपत्ति जनाउनु भएको छ । निर्वाचित सांसद पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आईतवार एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगु निवासी कुलबहादुर तामाङको हत्यारालाई जोगाउन महान्यायाधिबक्ता श्रेष्ठले गरेको हर्कतले सीमा नाघेको बताउनु भयो ।स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते जुँगुमा नेकपा माओवादी केन्द्रकी नेतृ देवी खडकाको निर्देशनमा उहाँसहित आएको हतियारधारी समुहले चारैतिरबाट घेरा हाली लखेटेर रेमशडाँडामा कुलबहादुर तामाङको हत्या गरेको थियो भने स्थानीय शिक्षक दिलबहादुर बुढाथोकीलाई मरणासन्न हुने गरी घाइते बनाएर छाडेको थियो ।

भाला रोपेर हत्या गरिएको र घाइते बनाएको घटनामा संलग्न सव

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्