केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरीद्धारा जुवा खेलिरहेको अवस्थामा गायक बद्री पंगेनी सहित ११ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । मंगलवार राति जुवा खेलिरहेको अवस्थमा उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पंगेनी सहित ११ जनालाई पक्राउ गरेको छ भने उनिहरुको साथवाट २ लाख रुपैंया समेत बरामद गरेको छ ।

 

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्