केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्घाखाँचीमा जीप दुर्घटना, जीप चालकको मृत्यु

सहयात्रा टिभी

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जीप दुर्घटनामा भएको छ । जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

अमजाबाट बुटबलका लागि छुटेको लु १ ज १७९५ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा चालक ताराबहादुर खत्रीको मृत्यु भएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित : 20 July, 2017

प्रतिक्रिया दिनुहोस्