बालाजु र माछापोखरीमा चल्यो डोजर (तस्बिरहरु)

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, सरकारले सञ्चालन गरिरहेको अतिक्रमित घर टहरा हटाउने अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान बालाजु र माछापोखरीका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ ।


हिजो बल्खु, वंशीघाट, गोंगबु लगायतमा विभिन्न ठाउँमा डोजर चलाइएको थियो । आज स्वयम्भु आसपास, बालाजु र माछापोखरी क्षेत्रमा डोजर चलाइएको हो ।

प्रकाशित : 2 May, 2026

प्रतिक्रिया दिनुहोस्