केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतदान केन्द्र बाहिर बम समातेर फाल्न सफल हवल्दार राना बढुवा

सहयात्रा टिभी

काठमाडौ । स्थानिय तहको दोस्रो चरणको चुनावमा असार १४ गते दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा स्कुले केटाकेटिले फालेको बम समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक) मा बढुवा भएका छन् । रानाको बहादुरीको प्रशंसा स्वरुप गृहमन्त्री जनाद्र्धन शर्माले अझै साहसीक काम गर्न हौसला दिएका थिए ।

दाङ तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ को मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्न सफल हवल्दार रानाले त्यहां हुन सक्ने जनधनको क्षतिबाट वचाएका थिए । ।

प्रकाशित : 20 July, 2017

प्रतिक्रिया दिनुहोस्