केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्च अदालतसहित देशभरका न्यायालयलयले अव आफ्नै झन्डा र लोगो प्रयोग गर्ने

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका न्यायालयलयले अव आफ्नै झन्डा र लोगो प्रयोग गर्ने भएका छन् । सर्वोच्च अदालत नियमावलीमार्फत अदालतले आफ्नै झन्डा र लोगो प्रयोग गर्न पाउने सोमबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्ट ले निर्णय गरेको हो ।

सो बैठकले सर्वोच्च अदालत नियमावली–२०४९ लाई खारेज गरेको छ भने अव आफ्नै झण्डा र लोगो प्रयोग गर्न स्वीकृत गरेको नयाँ नियमावलीमा उल्लेख गरिएको सर्वोच्चले जनाएको छ ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्