केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उन्नाईस वर्षमुनिको विश्वकप छनौट : मंगलवार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

सहयात्रा टिभी

काठमाडौं । यु–१९ वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपालले मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा भइरहेको खेलमा यसअघि भएका पाँच खेलमा चार खेल जितेको नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । सोमाबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो ।

आगामी विश्वकपका लागि छनौट हुन नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले जित्नैपर्ने हुन्छ । यदि रन अन्तर कम भएमा अफगानिस्तानलाई हराएर नेपालले जितेपनि विश्वकपका लागि छनौट भने हुने छैन ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्