केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिरोसंगै आएको ठूलो ढुंगाले घर किच्दा एकै परिवारका तीनको मृत्यु

सहयात्रा टिभी

कालिकोट । कालिकोटमा गएराति घरमाथिवाट आएको पहिरो संगै ठूलो ढुंगा खसेर घर पुरिदां ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । काटिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा उदय सार्कीको घर माथिवाट आएको ठूलो ढुंगाले घर किच्दा उनका दुई छोरी र एक छोराको मृत्यु भएको र घाइते २ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको कालिकोट प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 31 July, 2017

प्रतिक्रिया दिनुहोस्