भारतको गुजरातमा बाढीमा परि २१८ जनाको मृत्यु, चार लाख भन्दा वढी विस्थापित
सहयात्रा टिभी
एजेन्सी । भारतको गुजरातमा बाढीका कारण पछिल्लो दुई दिनमा २ सय १८ जनाको ज्यान गएको छ । भारतको पश्चिमी राज्य गुजरातमा केहि दिनदेखिको लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आसामको भ्रमण गर्ने तय भएको छ ।