केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब एकल पुरुषले पनि भत्ता पाउने

सहयात्रा टिभी

ताप्लेजुङ । यसअघि एकल महिलालाई मात्रै भत्ता दिईने गरिएकोमा अव भने एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिकाले ६० वर्ष कटेका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो । यस्तै नगरभित्रका सुत्केरीलाई पनि प्रोत्साहन स्वरुप ५ सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ ।

प्रकाशित : 2 August, 2017

प्रतिक्रिया दिनुहोस्