केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्याग्दीमा पहिरो जांदा तीन घर विस्थापित, २० घर उच्च जोखिममा

सहयात्रा टिभी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० मा पहिरो जाँदा तीन घर विस्थापित हुने भएका छन् । बेनीमा गएको पहिरोले पात्लेखेतका थविलाल गर्बुजा, हरि गर्बुजा र लालबहादुर हमाल विस्थापित भएको स्थानियले जनाएका छन् । त्यस्तै, बान्द्रेखाल्टी र पाखाखेतमा पहिरोका कारण २० घर उच्च जोखिममा परेका छन् ।

प्रकाशित : 3 August, 2017

प्रतिक्रिया दिनुहोस्