केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अविरल बर्षाका कारण पूर्वि तराइको जनजिवन कष्टपूर्ण, विघुत सेवा पनि अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । विहिवारदेखि लगातार भईरहेको बर्षाका कारण पूर्वि तराइका जिल्लाको जनजविन कष्टपूर्ण बन्दै गएको छ । तराईका क्षेत्रमा टेलिफोन सेवाका साथै विघुत सेवा पनि अवरुद्ध भएको छ । लगातारको बर्षाले विद्युतगृहको सबस्टेशन पानीले डुबेर विघुत अबरुद्ध भएको विघुत प्राधिकरणले जनाएको छ ।
निरन्तर भईरहेको वर्षाले मर्मतमा अवरोध भईरहेको र पानी पर्न छाडेपछि अबरुद्ध भएको विघुत लाइनको मर्मत गरेर सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्