केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी विच टेलिफोन वार्ता

सहयात्रा टिभी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार अपरान्ह टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर २५ करोड रुपैयाँ नगद सहयोग गर्ने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारलाई समवेदना पनि व्यक्त गरे ।

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्