केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘ऐश्वर्य’ को गीत सार्वजनिक, चलचित्र कात्तिक २ मा रिलिज हुने

सहयात्रा टिभी

काठमाडौ । ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार रमेश उप्रेती र नवनायिका दीपिका प्रसाईको अभिनय रहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता अर्जुन श्रेष्ठ र किरणराना उप्रेती हुन् । यो चलचित्र कात्तिक २ गतेबाट रिलिज हुने बताईएको छ ।

प्रकाशित : 20 August, 2017

प्रतिक्रिया दिनुहोस्