केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन र चाँदी दुवैको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । आज सुनको भाउ २ सय रुपैयाँले बढेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : 22 August, 2017

प्रतिक्रिया दिनुहोस्