केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादीको पार्टी हेडक्वार्टर विघटन

सहयात्रा टिभी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ३५ सदस्यीय निकायलाई विघटन गरि हेडक्वार्टर विघटन गर्ने निर्णय गरेको छ । पार्टीको हेडक्वार्टरको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टीले दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे अनुसार हेडक्वार्टरलाई विघटन गरेर ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाउने निर्णय गरेको हो ।

प्रकाशित : 27 August, 2017

प्रतिक्रिया दिनुहोस्