केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली काग्रेसले गरायो आयोगमा दल दर्ता

सहयात्रा टिभी

काठमाडौ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको हो । संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले अनिवार्य आयोगमा दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ । पार्टीका कार्यावहाक सभापति विमलेन्द्र निधि नेतृत्वको टोलीले आईतवार आयोगको केन्द्रीय कार्यालय पुगेर दल दर्ता गराएको हो । निर्वाचन आयोगले दल दर्ता गराउन आइतबार साँझ ५ बजे सम्मको समय दिएको थियो ।

 

प्रकाशित : 27 August, 2017

प्रतिक्रिया दिनुहोस्