केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबैभन्दा बढी बेरुजु हुने मन्त्रालय (कुन मन्त्रालयको बेरुजु कति)

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार सरकारी कार्यालय, संस्थान, सरकारको स्वमित्वमा चलेका मन्त्रालय, कम्पनी तथा समितिको बेरुजु बर्षेनी बढ्दै गएको देखिएको छ । कतिपय मन्त्रालयको बेरुजु झण्डै १६ अर्ब नाघेको छ । बेरुजु पर्छ्यौटका लागि बेरुजु पर्छ्यौट मूल्याङ्कन र अनुगमन समिति भएपनि वेरुजु घट्नुको साटो झन झन बढ्दो क्रममा छ । वार्षिक पर्छ्यौट गरिएको रकमभन्दा त्यही आर्थिक वर्षमा थपिने बेरुजु रकम बढी हुँदा वर्षेनी बेरुजु बढिरहेको हो ।

कुन मन्त्रालयको बेरुजु कति ?
महालेखापरीक्षकको कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुर गरि तीन जिल्ला र १० हिमाली जिल्लामा आर्थिक वर्ष २०७३र०७४ को अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको छ । महालेखापरीक्षक कार्यालयका अनुसार आ. व. २०७२र०७३ सम्ममा धेरै बेरुजु रहेका १० वटा मन्त्रालय यि हुन् ।

प्रकाशित : 28 August, 2017

प्रतिक्रिया दिनुहोस्