केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको चुनाव हुने निश्चित

सहयात्रा टिभी

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित भएको छ । सोमबार बिहान माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर अघि बढ्न आग्रह गरे वमोजिम नयाँ नेतृत्वको लागि चुनाव हुने पक्का भएको हो । तर अध्यक्षका दाबेदार रञ्जित तामाङ र अनिल शर्माले आफ्नो दाबेदारी नछोडेका कारण चुनाव गरेरै नेतृत्व टुंग्याउने तय भएको नेताहरुले जानकारी दिएका छन् । नयाँ हुने चुनावबाट ३३ पदाधिकारीसहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।

प्रकाशित : 28 August, 2017

प्रतिक्रिया दिनुहोस्