बुद्ध लामाले जिते नेपाल आइडलको ताज

सहयात्रा टिभी

काठमाडौं । एपी वान टेलिभिजनले सञ्चालन गर्दै आएको रियालिटी सो नेपाल आइडलको ताज बुद्ध लामाले जितेका छन । कतारको राजधानी दोहामा सम्पन्न भएको फइनलमा लामाले नेपाल आइडलको ताज तिजेका हुन ।

त्यस्तै, अन्तिम फाइनलमा चर्चित गायक निशान भट्टराइले फस्ट रनर र प्रताप दासले सेकेन्ड रनर अफको ताज तिजेका छन ।

प्रकाशित : 23 September, 2017

प्रतिक्रिया दिनुहोस्