केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्फ्यू आज पनि कायम

सहयात्रा टिभी

झापा । झापाको विर्तामोडमा शुक्रबारदेखि लगाइएको कर्फ्यू आज पनि कायमै छ । विर्तामोड नगरपालिकाको पूर्वमा बसपार्क मोड, पश्चिममा चारपाने, दक्षिणमा विर्ता बजार र उत्तरमा महानन्द चोकसम्म लगाइएको कर्फ्यू शनिबार पनि कायमै रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो । जिल्ला सुरक्षा समितिले अनुगमन गर्ने र स्थिति सामान्य रहेको पाइए मात्र कर्फ्यू हटाइने गृह मन्त्रालयले जनाएको छ ।

प्रहरीको गोली लागेर शुक्रबार २ जनाको ज्यान जानुका साथै केही घाइते भएपछि विर्तामोडमा शुक्रबार दिउँसोदेखि कर्फ्यू लगाइएको हो ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्