केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्डपुत्र प्रकाश दाहालको निधन

सहयात्रा टिभी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातका कारण आज विहान निधन भएको छ । राती सुतेकै अवस्थमा विहान अचेत अवस्थामा दाहाल भेटिएपछि उनलाई काठमाडौंस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्याए लगत्तै प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्