केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रकाशकी पत्नी बिना आईपुगिन् अस्पताल

सहयात्रा टिभी

काठमाण्डौं । आज विहान निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालकी पत्नी बिना मगर (दाहाल) पनि नर्भिक अस्पताल आइपुगेकीछिन् ।
पतिको निधनको खबरले हतासिंदै अस्पताल आइपुगेकी बिना चुनावी कार्यक्रमका शिलशिलामा कञ्चनपुरमा थिइन् ।

बिना प्रकाशकी कान्छी श्रीमति हुन् । प्रकाशका बुबा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केहि परिवारजन काठमाण्डौं आइसकेका छन् । प्रकाशकी दिदी रेणु दाहाल पनि आउँदै छिन् ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्