निर्वाचन कार्यालय परिसरमा बम

सहयात्रा टिभी

नुवाकोट । नुवाकोटको निर्वाचन कार्यालय परिसरमा बम भेटिएको छ । निर्वाचन कार्यालय नजिकै बम भेटिएपछि सेनाको टोली घटनास्थलतर्फ गइसकेको जनाइएको छ ।

कार्यालय नजिकै सकेट बम फेला परेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको हो । बम निस्क्रिय पार्न सेनाको टोली घटनास्थलमा परिचालन भइसकेको बताइको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्