केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इजिप्टको मस्जिद आक्रमणमा मारिने २३५ पुगे

सहयात्रा टिभी

इजिप्ट । जिप्टको उत्तरी सिनाई प्रान्तको एक मस्जिदमा भएको आतंकबादी हमलामा परी ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ ।
आक्रमणकारीले मस्जिदमा प्रार्थना गरिरहेका माथि शुक्रबार अन्धाधुन्ध बम तथा गोली प्रहार गरेका थिए । वटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि गोली प्रहार गरेको जनाइएको छ । यद्यपि, यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यो आक्रमणको अन्तर्राष्ट्रिय समुदायहरुले घोर निन्दा गरेका छन् ।

इजिप्ट सन् २०१३ यता इस्लामिक उग्रवादीहरुसँग संघर्ष गर्दै आएको छ । र्वसाधारणलाई लक्षित गरी यहाँ दिनहुँ जस्तो बम विष्फोट र गोलीकाण्ड हुने गरेको छ ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्