अनु र तुलसीमा को सिधा ?

सहयात्रा टिभी

चर्चित मोडल अनु शाहको अभिनय रहेको एक गीति भिडियो सार्वजनिक भएको छ । गायक तुलसी शिवाकोटीको मिठो आवाजमा सजिएको ‘म त मान्छे सिधा–सिधा’ बोलको गीतमा अनु शाह र गायकले नै मोडलिङ गरेका छन् ।

सूर्य खत्रीको शब्द रहेको गीतमा लिला शिवाकोटीको सुमधुर संगीत छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका । भिडियोमा अनुलाई तेस्रोलिङ्गीको भूमिकामा देखिएकीछन् ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्