केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले  पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ७४ प्रदेशसभा निर्वाच क्षेत्रको मतपत्र सार्वजनिक भएको हो ।

प्रत्यक्षतर्फको उम््मेदवारीको अन्तिम नामावली प्रकाशन भएपछि कायम उम्मेद्वारको मात्रै निर्वाचन चिन्ह छापिने भएकाले निर्वाचन क्षेत्र अनुसार नै मतपत्रको आकार र प्रकार फरक रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतपत्र सार्वजनिक गरेसँगै निर्वाचन हुने जिल्लाका सर्वसाधरणको मतपत्रप्रतिको चासो शान्त हुने देखिएको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्