त्रिपुरेश्वरको जयन्ती पेट्रोल पम्प नजिक आगलागी, एक को मृत्यु, तीन घाइते

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंस्थित त्रिपुरेश्वरको पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा आगलागी हुदां एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका भएको आगलागीमा ज्यान जानेमा ग्यारेजका धनि रहेका प्रहरीले जनाएको छ ।

बाराको कलैया नगरपालिका ३ घर भएका २० वर्षीय मुस्लिम मियाँको मृत्यु भएको हो। सो आगजनीमा पनि तीन जना घाइते भएका छन् ।
अहिले दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्