दुई भारतीय नागरिक कुकर बमसहित पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । धादिङको नौबीसेबाट दुई भारतीय नागरिक प्रेसरकुकर बमसहित पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाण्डौं आइरहेको बस चेकजाँच गर्ने क्रममा एक थान प्रेसरकुकर बम र २ थान सकेटब म फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्