डा. सिके राउत पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतलाई धनुषाबाट पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारण् डेराबाटै राउतलाई बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताएका छन् ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्