बालकोटमा शंकास्पद वस्तु भेटियो

सहयात्रा टिभी

काठमाण्डौं । भक्तपुरको बालकोटमा शंकास्पद बस्तु भेटिएको छ । कौशलटारबाट बालकोट जाने पुलमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । स्थानीयबासीले सो शंकास्पद बस्तु बम हुनसक्ने आशंका गरेका छन् ।

सो स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । उक्त शंकास्पद वस्तु वम हो कि होइन भन्ने यकिन गर्ने काम भइरहेको जनाइएको छ ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्