झापा–३ मा राप्रपाका लिङ्देनलाई पछ्याउँदै कांग्रेसका कृष्ण सिटौला

सहयात्रा टिभी

झापा । झापा क्षेत्र नम्बर–३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् । उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् । झापामा वाम गठबन्धन र राप्रपाले सहकार्य गरेका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्