काठमाडौं १ बाट प्रकाशमान सिंह विजयी, रविन्द्र मिश्र पराजित

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित हांसिले गरेका भएका छन् । सिंहका निकटतम प्रतिद्धन्दी विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८ सय १९ मतको आन्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएर विजयी भएक भने उनका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार १ सय १८ मत मात्र प्राप्त गरे ।

त्यस्तै, वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३५ मत प्राप्त गरे ।

प्रकाशित : 9 December, 2017

प्रतिक्रिया दिनुहोस्