मोरङ ६ मा लालबाबु पण्डित विजयी, कांग्रेसका शेखर कोेइराला पराजित

सहयात्रा टिभी

मोरङ । मोरङको क्षेत्र नम्बर ६ मा नेकपा एमालेका लालबाबु पण्डित विजयी भएका छन् । लालबाबुले ६ सय ७५ मत बढी ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका डा. शेखर कोेइरालालाई हराउँदै पण्डित विजयी भएका हुन् ।

नेकपा एमालेक लालबाबु पण्डीतले ३३ हजार ९ सय ४१ मत ल्याएर बिजयी बनेका हुन् । उनका प्रतिद्धन्दी डा. शेखर कोईरालाले ३३ हजार २ सय ६६ मत मात्र प्राप्त गरे ।

प्रकाशित : 9 December, 2017

प्रतिक्रिया दिनुहोस्