केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुपाल्चोक १ मा मोहन बस्नेतलाई पराजित गर्दै अग्नी सापकोटा विजयी

सहयात्रा टिभी

सिन्धपाल्चोक । सिन्धुपाल्चोक १ बाट बामपंथी गठबन्धनका उमेदवार अग्नि सापकोटा विजयी भएका छन् । सापकोटाले ४० अजार ५ सय४ मत ल्याएर बिजयी भएका हुन् ।

सापकोटाको निकटतम प्रतिद्वन्दी कांग्रेसका मोहन बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र प्राप्त गरी दोस्रो भए।

प्रकाशित : 9 December, 2017

प्रतिक्रिया दिनुहोस्