केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोजपुर प्रदेश ‘ख’ मा शेरधन राई विजयी

सहयात्रा टिभी

भोजपुर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३ सय ३४ मतको भारी मतान्तरले विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत मात्र प्राप्त गरे ।

प्रकाशित : 9 December, 2017

प्रतिक्रिया दिनुहोस्