केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङको क्षेत्र नं ४ को (क) मा विश्वास विजयी

सहयात्रा टिभी

मोरङ । मोरङको क्षेत्र नं ४ (क) प्रदेशसभाको सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार विजय विश्वास विजयी भएका छन् ।

विश्वासले १८ हजार २८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्ति माझीले १५ हजार २२३ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्